Friday, October 1, 2010

विजया दशमीको शुभकामना

#
Happy Dashain भाग्य चम्कोस सबैको,
सबैको होस् सुख सम्रिद्धी,
सुख शान्तीको बास होस् चारै तिर
माता दुर्गाको आशिर्वाद रहिरहोस् सर्बदा
बिजया दशमी 2067 को येही छ शुभकामना

#
Happy Dashain सम्पूर्ण साथीभाइ तथा आफन्तलाई
बि – बिजयको प्रतिक बनेर आओस
ज – जहाँ गएपनी दु:ख नहोस्
या – यात्रा गर्दा काडाले पनि नरोकोस
द – दशै को
स – शुभकामना येस् महान् पर्व
मी – मिलनसार मित्र सम्पूर्णलाई
येही छ मेरो मंगलमय शुभकामना

#
Happy Dashain शुभकामना
माधव नेपालको जस्तो भाग्य होस्
बाबुराम भट्टराईको जस्तो बुद्धी होस्
आङ साङ् सुकिको जस्तो धैय होस्
सोनिया गन्धिको जस्तो त्याग होस्
मदनकृष्ण हरीबन्शको जस्तो मेल होस्
गिरिजा प्रसादको जस्तो आट होस्
देशमा फेरी पनि अशान्ति नहोस्
३ करोड नेपालीको सधैं जय होस्

#
Happy Dashain उत्साह, उमाङ
उत्सव, खुसी
शान्ति, उल्लास
हर्स, सुख
प्रसन्नता, सुबिस्ता
आनन्द, सम्रिधी
उन्नती, कल्याण
मंगल्, सुबिधा
अभुदय
यी शब्दहरु शब्दकोस मा मात्र नरहुन
येही छ बिजया दशमी को शुभकामना

#
Happy Dashain जागर दिने जमरा
आँट दिने अछेता
घर छिमेकी गाउँ बस्ती
आफन्तको ममता
सरद्को खुशीयाली
छाइरहोस्, फुलिरहोस्
सबैलाई सुख मिलोस
शान्ति मिलोस भन्छु म त
जागर दिने जमरा
आँट दिने अछेता
दुर्गा भवानी दाइने हुन
सबैको भलो होस्
सबैको मंगल् होस्

#
Happy Dashain बिजया दशमी सधैं आऊ तिमी उन्नती बनेर,
चुनौती सामना गर्न चट्टान बनेर,
रातो टिका बनेर, जमरा बनेर,
सक्तिद्दाएक बनेर, ज्ञान मय भएर,
खुसी भएर, उल्लास भएर,
सबैका लागि सधैं सधैं, मंगलमय बनेर,
सबै सबैलाई शुभकामना बनेर

#
Happy Dashain आयो दशै आयो, खुशीयाली ल्यायो
चारै तीर बातावरण उमंगलले छायो
मंनका दु:ख कस्ट, छेडिक भयेपनि बिर्सायो
हासी खेली रमाइ मनाइने पर्व आयो
दशैको सबैलाई शुभकामना

#
Happy Dashain दशैमा दुर्गा भवानी दाहिने रहुन,
तिहारमा लक्ष्मीले बास गरुन,
सम्पूर्ण नेपालीको घर आगनमा
दुर्गा भवानी, लक्ष्मीले सधा खुसी छरुन
येहि नै हाम्रो सबैलाई हार्दिक मंगलमय शुभकामना

#
Happy Dashain प्यारा इस्तमित्रहरु सदा पेट्रोल पाइयोस,
loadshedding नहोस्, बन्द र हड्ताल नपरोस,
मोबाईलको नेट्वोर्क लागोस, नेताहरुमा सुबुद्दी आओस,
महंगी कम होस्, पुराहोस् सबैको मनोकामना
येही छ मेरो दशै र तिहारको शुभकामना

#
Happy Dashain “आयो दशै ढोल बजाइ
गयो दशै रिन बोकाइ”
उखान को पुनराबित्ति नहोस्,
झाडापखाला पीडित को पेट मा अन्न परोस
खोक्रो आडम्बर त्यागेर दशै मनाउ
बिजया दशमी को येही कामना

#
Happy Dashain नयाँ नेपाल भन्दा भन्दै दसैं आएसक्यो
सरदको न्यानो घामले धर्ती छोइसक्यो
कहिले होला मानिसमा एकताको बास
येहि दशैमा भएपनि हुन्थियो बिपत्तिको नाश

#
Happy Dashain पानी खोज्दा बियर भेटियोस, धारा खोल्दा वाइन बगोस्, चिकेन खाँदा साप्रो परोस, मटन खाँदा हृयाकुला परोस,


हजुरको घरमा धमिरा परेर छानो चुहिने होस, प्रेममा बिछोड होस्, ज्यान सुकेर मुरली जस्तो होस्, ब्यागमा एक सुक्का नहोस्, मनमा अशान्ती छाओस्, खानामा झंिगा परोस्,निन्द्रा नलागोस्,आँखा फुटोस्,कान बैरो होस्, लोग्नेले सौता हालोस्, स्वास्नी पोइला जाओस, घरवार भसक्कै बिगि्रयोस।।सधै कलह छाओस्,किरा परेर मर्न परोस्,भनेर भन्ने हजुरको शत्रुको सत्यानाश होस् , विजया दशमीको शुभकामना



मेरो व्ययक्तिगत सल्लाहा पनि प्रचण्ड झैँ गफाडी नहुनु, गिरिजा झैँ घमण्डी नहुनु, माधव नेपाल झैँ दोधारे नहुनु, प्रचण्डपुत्र झै जडिया नहुनु, शेर बहादुर झैँ अनाडी नहुनु, केपी झै छुच्चो नहुनु, बिद्या झै चालु नहुनु, प्रदिप झै ठालु नहुनु, सुजाता झै बेश्या नहुनु, फोरम झैँ बिखण्डन कारी नहुनु, ने।बि।संघ झै ट्यापे नहुनु, वाइ।सी।एल। झै उददण्ड नहुनु, सेना झै भेडा नहुनु, युथफोर्स झै गुन्डा नहुनु, यहि छ मेरो सबै साथिहरूलाई गणतान्त्रिक नेपालको दोस्रो विजया दशमीको शुभकामना

Happy Dashain घ्याम्पो भरी रक्सी होस्
निधार मा टिका होस्
साथी भाई हरु सँग रमाइलो होस्
हात म एक्का trial होस्।
Happy Dashain


पानी खोज्दा बियर भेटियोस,
धार खोल्दा wine बगोस,
chicken खादा, साम्प्रो परोस,
mutton खादा, ह्यकुला परोस,
एही नै दशै को शुभकामना।

over a year ago · Report
#
Happy Dashain यद आयो भने आँखा बन्द नगर्नु, भेट भएन भने पनि दुख नमान्नु,हामि सँधै सँगै हुनु पर्छ भन्ने पनि केहि छैन,तर मित्रताको ढोका कहिले बन्द नगर्नु ।टिका होस निधारमा, जमरा होस कानमा,खुसि छवोस परिवारमा, अनि शान्ती देशमा,दशैँमा खुसिनै खुसि बास होस सबै शत्रु हरुको... नास होस । विजय दशमी २०६६ को हार्दिक मंङगलमयशुभकामना!!!
over a year ago · Report
#
Happy Dashain Tika hos nidarma jamara hos kanma sukha hos pariwarma shanti hos dashainma pura hos manokamana yehi cha bijaya dashamiko hardik mangalmaya subhakamana


Prachanda jhai gafadi nahunu, girija jhai ghamandi nahunu, madhav nepal jhai dodhare nahunu, sher bahadur jhai anadi nahunu, gyanendra jhai lachari nahunu, forum jhai bikhandakari nahunu. HAPPY GANATANTRIK DASHAIN



I Pray to God to give U Sukha, Shanti, Samriddhi, Shakti, Sampati, Swarup, Saiyam, Safalta, Sanskar, Swaasth, Sanmaan, and SNEH. SUBHA DASHAIN !!!!


Changa Chait, Ramailo Bhet... Khasiko Rate, Masuko Plate...Naya Luga ko set, Note ko Bhet, Thula bada ko Ashish ko Bhel, Juwako Khal, Nidar ma Roto tika ko haal, Chyurako Thaal... 66 Saal, Dashain Babbaall….. !!!!! Happy Dashain to All !!!!!


A RELAXED mind, A PEACEFUL soul, A JOYFUL spirit, A HEAL THY body, Be A Heartfull of Love, May U have all these Everyday. Happy Dashain!


Three people are asking ur mobile no. with me. I didn't give ur no but I gave home address to them. They are coming at ur home in this Dashain. They are Sukha, Shanti and Samriddhi. Please welcome them. SUBHA DASHAIN. enjoy !!

Ghyampo-bhari raksi hos nidharma tika hos sathibhai haru sanga ramailo hos hathma ekka ko trail hos. HAPPY DASHAIN.


Thuloko aashis, Saanoko maya, Dashainko ramjham sadhai rahi rahos. Happy DASHAIN !!!