Saturday, July 10, 2010

Nepali Jokes Collection

Nepali Jokes Collection

What is the difference between wife & saali?
Saali is Beauty, Wife is duty,
Saali is passion, Wife is tension,
Saali is patakha, Wife is jhatka,
Saali is cool, Wife is fool,

Nepali Jokes Collection

छोरोः डेडी, पल्लो घरको अंकलको नाम डार्लिङ हो ?
बाबुः हैन बाबु, उसको नाम त रमेश हो ।
छोराः अनि हजुर अफिस जानासाथ मम्मीले त त्यो अंकललाई डार्लिङ भन्नुहुन्छ त

काली मिस कक्षामा नेपाली बिषय अन्र्तगत ब्याकरण पढाइरहेकी थिइन् । कालीमिस: म राम्री छु, यो कुन काल हो ? दिपकः यो भुतकाल हो मिस । कालीमिस: के रे ? भुतकाल हैन, यो बर्तमानकाल हो । दिपकः नीताले भनेको भए वर्तमानकाल हुन्थ्यो, मिसले म राम्री छु भन्दा त भुतकाल नै भयो नि मिस

Nepali Jokes Collection

One person felldown into the river near hillside.people looked fm hill tell everyone to save him.but nobody jump coz all cawards.but suddenly one jump fm hill save the person.all people clap and tell him thanks.but inreply the people who save a person cry to people kisne mereko laat mara pichhese.

Nepali Jokes Collection

श्रीमान श्रीमतिसँग: छ्या हजुर त कस्तो भुडे हुनुभएको । एसो बिहान हिंड्ने गर्नुस न । श्रीमान्: तिम्रो पनि त भुडी ठुलो नै छ नि, मलाई मात्र के भन्छौ । श्रीमति: म त आमा बन्न लागेको भएर पो मेरो भुडी बढेको त । श्रीमान्: ल, म पनि त बाउ बन्दैछु नि
Nepali Jokes Collection

एउटा बच्चा धेरै बेर देखी एउटा ढोकाको बाहिरको घन्टीको बटन थिच्ने कोशीस गर्दै थियो तर सकिरहेको थिएन । एउटा बुढा मान्छेले यो देखेछ र बच्चाको अगाडि आएर सोधेछ ।बुढा : बाबु तिमी के गर्दै छौ ?बच्चा : अंकल यो घन्टी बजाउन चाहन्छु ।बुढा (घन्टीको बटन थिच्दै) : ल बाबु मैले बजाइदिए, अब के गर्नु ?बच्चा : अब भागौ ....


एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो :" हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि

Nepali Jokes Collection

एक दिन हनुमान एउटा गाउँमा गुम्दै जाँदा म श्री रामको भक्त हनुमान हुँ भन्दा मानिस हरुले नपत्याए पछि उनले आफ्नो छाति चिरेर राम सिताको तस्विर देखाउन लाग्दा राम फुत्त बाहिर आएर हनुमानको गालामा एक झापड हिर्काएछन् ।हनुमान : प्रभु मैले के विराएँ ?राम : तँलाई जाहाँ पायो त्यहाँ जतिखेर पायो तेतिखेर छाति चिरेर देखाउनु पर्छ ?हनुमान : किनर प्रभु ?राम : भित्र सिता कपडा फेर्दै छिन ।

Nepali Jokes Collection


बाबु : छोरा तैले गधा देखेको छस ??छोरा : देखेको छु ड्याडी ..बाबु : अनी उल्लु नि ??छोरा : त्यो पनि देखेको छु ड्याडी ... किन सोध्नु भएको ड्याडी ?बाबु : तँ त्यस्तै छस त्यसैलेछोरा : तर ड्याडी , मम्मीले त भन्नु हुन्छ म तठ्याकै तपाईं जस्तो पो छु भनेर ...

Nepali Jokes Collection
पुलिश :( डाँकालाई ) भोली बिहान ५ बजे तिमीलाई फासी दिईनेछ ।डाँका : हा हा हा पुलिश : ओए किन हाँस्दै छस ?डाँका : किन भने म त बिहान ८ बजे सम्म सुतिरहेको हुन्छु

Nepali Jokes Collection]
]
बैँक लुटी सकेर लुटेराहरुले बैँकको क्यासियरलाई पनि सँगै लान खोजेछन, क्यासियर : बैँक त लुटेए सक्यौ , अब मलाई किन साथै लान खोजेको ? लुटेरा : अब यत्रो धेरै पैसा तेरो बाउले गन्छ त

Nepali Jokes Collection
]
एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ ।कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस तसाहुजी : ल यो लिनुहोस् राम्रो छकन्जुस : कती पर्छ यसको ?साहुजी : ५००कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन




No comments:

Post a Comment