Saturday, July 10, 2010

Nepali Jokes

Nepali Jokes
]☺३ जना गफाडीबच्चाहरु गफगर्दापहिलो बच्चा:-यार हाम्रो बा ले हलो जोत्यो भने धर्तिनै फाट्छ यार।दोस्रो बच्चा:- तेरो बाउ त के हो र हाम्रो बा ले त प्लेन उडायो भने आकास नै फाट्छ्।अनि तेस्रो बच्चा:- तिमीहरुको बाउ त के हो र, हाम्रो बा ले त झन् पादयो भने कट्टुनै फाट्छ
Nepali Jokes

दुईजना कर्मचारी कुरा गर्दै पहिलो: आज गुड फ्राईडे कसरी मनाउने योजना छ त ? दोश्रो: घरमा जान्छु..अस्तिको एक प्याक बाँकी नै छ...त्यहि मासुको भुटुवासँग...दिएर मनाउनु पर्ला । अनि तिम्रो नि ? पहिलो: घर गएर मेरो सालीको कट्टु फुकाल्छु । दोश्रो: हँ ! किन ...?पहिलो: मैले बिहान हतारमा सालीको कट्टु लगाएर आएछु ..
Nepali Jokes

☻ इतिहास विषय पढाउने शिक्षकले एकविद्यार्थीलाई प्रश्न सोधे । शिक्षक भन त नाला पानीको लडाँईमा बलभद्र कुँवर कसरी लडेकाथिए ? विद्यार्थी: नाला पानीको युद्धमा

Nepali Jokes[
]
पहीलो चुड्किला: मुन्द्रे र मुन्द्रेको बाउ जाँच दिएर निस्केछन र झगडा गरिरखेको रैछन। त्यो देखेर मामाले सोधेछन मामा:किन झगडा गरेको? मुन्द्रे: बाउले कापिमा केहि नलेखि त्यतिकै बुझाएर आएछन॥ मामा :अनि तिमिलाई के को टेन्सन त? मुन्द्रे: अनि मैले पनि केही नलेखिकन बुझाएर आको छु अब सरले मैले बाउको सारे छ भन्दैनन्॥
March 29 at 10:27pm
Nepali Jokes

No comments:

Post a Comment